मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?

 

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार ८सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार ५ रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend