logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं: माधव नेपाल

    गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं: माधव नेपाल

    5.7K
    Shares
    गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं: माधव नेपाल

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन्। उनले शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकार पनि कायमै रहने बताए।

    आज काठमाडौंमा अनेमसंघ (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं। यो गठबन्धन सरकार कायमै रहन्छ।’

    उनले केही समस्या छन् भने छलफल गरेर अघि बढ्ने पनि बताए। ‘गलत कुरा छन् भने संघर्ष गर्ने हो। जनतालाई कष्ट र दुस्ख हुने कुरामा भने साथ हुन्न,’ उनले भने, ‘सुशासनका पक्षमा छौं।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend