logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा छन्, यसबाट जोगिनुपर्छ: माधव नेपाल

    शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा छन्, यसबाट जोगिनुपर्छ: माधव नेपाल

    3.7K
    Shares
    शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा छन्, यसबाट जोगिनुपर्छ: माधव नेपाल

    काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको बताएका छन् । सोमवारबाट काठमाडौंमा शुरू भएको केन्द्रीय परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले शक्ति राष्ट्रहरू षड्यन्त्रपूर्ण दाउपेचमा लागेको भन्दै यसबाट जोगिनुपर्ने बताए ।

    ‘कतै यी शक्ति राष्ट्रहरूको द्वन्द्वको अखडा नेपाल त बन्ने होइन भन्ने कुराले चिन्तित बनाएको छ,’ उनले भने, ‘एमसीसी, एसपीपीलगायतका नाममा नेपाललार्ई फसाउने काम भएको छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend