logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पुँजीवादको दाँत फुक्लिसक्यो, हरेक बिहान घाम लागेजस्तै समाजवाद आउँछ: झलनाथ खनाल

    पुँजीवादको दाँत फुक्लिसक्यो, हरेक बिहान घाम लागेजस्तै समाजवाद आउँछ: झलनाथ खनाल

    4.5K
    Shares
    पुँजीवादको दाँत फुक्लिसक्यो, हरेक बिहान घाम लागेजस्तै समाजवाद आउँछ: झलनाथ खनाल

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विश्वभर पुँजीवादको दाँत फुक्लिसकेको बताएका छन् । नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै खनालले पुँजीवाद कमजोर भइसकेको बताएका हुन् ।

    ‘ पुँजीवादको दाँत फुक्लिसकेको छ । पुँजीवाद बचाउन अमेरिकाजस्तो देशले विश्वका ८० वटा देशमा सैन्य क्याम्पहरू खोलेको छ । ती मेलिटरी कम्प्लेक्सकै कारण दुनियाँमा पुँजीवाद र पुँजीवादी लोकतन्त्र बचेको छ । त्यस कारण बुढो भइसकेको पुँजीवादको आयु लामो छैन’, खनालले भने । हरेक बिहान घाम लागेजस्तै समाजवाद आउने निश्चित भएको खनालको दाबी छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend