सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सप्तरी । सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासमा जन्ती बोकेर आएको बा १८ च ९३९० नम्बरको स्कारपियोले भुतही घर भएकाका ५० वर्षीय रघुवीर रामलाई आईतबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु हो ।

स्कारपियो र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend