logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राज्यमन्त्री विमला वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने

    राज्यमन्त्री विमला वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने

    4.7K
    Shares
    राज्यमन्त्री विमला वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने

     

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा आज प्रदेशसभा बैठकलाई जानकारी गराइने भएको छ ।

    उनीमाथि जेठ ३१ गते दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप छ । उनका बारेमा छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाउने समय नजिकिँदै गर्दा उनको राजीनामा आएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend