logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बढ्न थाल्यो फेरी कोरोना, एकैदिन थपिए ६२ जना संक्रमित

    बढ्न थाल्यो फेरी कोरोना, एकैदिन थपिए ६२ जना संक्रमित

    4.3K
    Shares
    बढ्न थाल्यो फेरी कोरोना, एकैदिन थपिए ६२ जना संक्रमित

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२ जनाको कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय २० जनामा गरिएको नमुना परीक्षणमध्ये ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै सक्रिय संक्रमितको संख्या २ सय ६१ पुगेको छ ।

    यो अवधिमा १९ जना संक्रमणमुक्त समेत भएका छन् भने कसैको पनि मृत्यु भने भएको छैन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend