logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीलाई भेटेपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

    ओलीलाई भेटेपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

    4.9K
    Shares
    ओलीलाई भेटेपछि प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनले यस अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेट गरेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।

    उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend