सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही हुन्छ: अध्यक्ष प्रचण्ड

चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । आइतबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताए । यसबारे पार्टीले गम्भीरतापूर्वक लिँदै घात प्रतिघात रोक्न लागिपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend