logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • वामदेव गौतमलाई निष्काशन गर्ने सफलसहित पाँचै जना निष्काशन

    वामदेव गौतमलाई निष्काशन गर्ने सफलसहित पाँचै जना निष्काशन

    4.2K
    Shares
    वामदेव गौतमलाई निष्काशन गर्ने सफलसहित पाँचै जना निष्काशन

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई निष्काशन गर्ने युवराज सफलसहित पाँचै जना साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । वामदेव गौतमले अराजक र उद्दण्ड कृयाकलापमा संलग्न रहेका युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई अभियानको केन्द्रीय कमिटी र साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ ।

    ‘यस्ता कृयाकलाप हाम्रो एकता अभियानका लागि कुनै ठूलो विषय थिएन, तर केही सञ्चारमाध्यमहरुले समाचारको तथ्यमा प्रवेश नै नगरी पागलपूर्ण प्रलापलाई निकै महत्व दिएर प्रचार–प्रसार गर्नुलाई सचिवालय बैठकले गम्भिर रुपमा लिएको छ’, पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ​


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend