शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एमालेको चुनावी रणनीति: पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि

एमालेको चुनावी रणनीति: पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनका लागि थप रणनीति तय गर्ने भएको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

जसमा यही असारभित्र स्थानीय तहको निर्वाचन समिक्षा गरेर अव हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्ने भएको हो । जसमा पार्टीको एप प्रयोग गर्नेदेखि मिडिया हाउससँगको समन्वयमा वृद्धि गर्ने र सामाजिक सञ्जालको अत्याधिक प्रयोग गर्ने भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend