logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    5.9K
    Shares
    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुबैको मुल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा १ सय रुपैयाँले बृद्धि भएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भएको छ ।

    आज छापावाल सुन प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसैगरी आज तेजावी सुन प्रति तोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा भने ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend