सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रश्न उठिसकेपछि अर्थमन्त्री र पार्टीले जवाफ दिनुपर्छ: झलनाथ खनाल

प्रश्न उठिसकेपछि अर्थमन्त्री र पार्टीले जवाफ दिनुपर्छ: झलनाथ खनाल

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित पार्टी र व्यक्तिले दिनुपर्ने बताएका छन् । बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले विषय गम्भीर भएकोले लापरबाही गर्न नहुने बताए ।

“सबै कुरा पारदर्शी हुनुपर्छ भनेर संविधान लेख्ने, गल्ती, कमजोरी भएको छ भने यसको जिम्मेवारी लिनुपर्छ। घटनाक्रमको राम्रो छानबिन गरेर सत्य, तथ्य बाहिर आउनुपर्यो ”, उनले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend