शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

छानविनबाट निर्दोष साबित भएपछि शर्मा पुन: अर्थमन्त्री हुन्छन्: वर्षमान पुन

छानविनबाट निर्दोष साबित भएपछि शर्मा पुन: अर्थमन्त्री हुन्छन्: वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने बताएका छन् । संसद् बैठकपछि सञ्चारकर्मीसंग बोल्दै पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए ।

नेता पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुन: अर्थमन्त्री बन्ने दाबी समेत गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend