शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

छिट्टै विशेष महाधिवेशन गर्छौं : अध्यक्ष प्रचण्ड

छिट्टै विशेष महाधिवेशन गर्छौं : अध्यक्ष प्रचण्ड

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

उनले अघि भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend