शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अध्यक्ष प्रचण्डले स्थायी कमिटी घोषणा गर्दै

अध्यक्ष प्रचण्डले स्थायी कमिटी घोषणा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार स्थायी कमिटी घोषणा गर्ने भएका छन् । प्रचण्डले केन्द्रीय समिति बैठकबाट स्थायी कमिटी घोषणा गर्न लागेका हुन् ।

पदाधिकारी र पोलिटब्युरोको विषयमा पनि प्रस्ताव हुनसक्ने उनले बताए । माओवादीमा हाल केन्द्रीय समितिभन्दा बाहेक अरु कमिटी छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend