logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • प्रचण्डपुत्री रेनु र बुहारी बिना बने माओवादी पोलिट्व्युरो सदस्य

    प्रचण्डपुत्री रेनु र बुहारी बिना बने माओवादी पोलिट्व्युरो सदस्य

    6.5K
    Shares
    प्रचण्डपुत्री रेनु र बुहारी बिना बने माओवादी पोलिट्व्युरो सदस्य

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो सदस्यमा प्रचण्ड पुत्री तथा भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र बुहारी बिना मगर पनि परेका छन् ।

    उनीहरु भन्दा सिनयर महिला नेतृ र नेताहरुको नाम भने पोलिटब्युरोमा नपरेको माओावदीकै एक नेताले गुनासो गरे ।

    अध्यक्ष प्रचण्डले उनीहरुको नाम पढेर सुनाएका थिए । जारी केन्द्रीय कमिटी बैठकले १२५ सदस्यीय पोलिट्ब्युरो गठन गरेको छ ।

    बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव अनुमोदन गरेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend