शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

देशभर थप ७८ जनामा कोरोना संक्रमण, २३ जना निको

देशभर थप ७८ जनामा कोरोना संक्रमण, २३ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५०५ पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend