logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बूढीगंगा अपडेटः प्रमुख र उपप्रमुखमा एमालेको अग्रता कायमै

    बूढीगंगा अपडेटः प्रमुख र उपप्रमुखमा एमालेको अग्रता कायमै

    5K
    Shares
    बूढीगंगा अपडेटः प्रमुख र उपप्रमुखमा एमालेको अग्रता कायमै

    काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा नेकपा एमालेले मतान्तर अझै बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार कुल पाँच हजार ४२५ मत गनिसक्दा एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले तीन हजार ३५१ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार ७८९ मत पाएका छन् ।

    यस्तै उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुँवरले तीन हजार २५८ मत पाएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १ हजार ८६२ मत ल्याएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend