logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारत उडिन् नेतृ आरजु देउवा

    भारत उडिन् नेतृ आरजु देउवा

    7.3K
    Shares
    भारत उडिन् नेतृ आरजु देउवा

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन् । राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

    उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ । यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend