
काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–३ बाट गाँजासहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा अस्थायी प्रहरी सुमनचौकबाट खटिएको प्रहरीले ८ केजी लागु औषध गाँजासहित आइतबार राति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा चिचिला गाउँपालिका–१ का ३० वर्षीया बबी गुरुङ र २९ वर्षीय विकास छन् । उनीहरुमाथि थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend