logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महङ्गी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय युवासंघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्विरसहित)

    महङ्गी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय युवासंघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्विरसहित)

    4.9K
    Shares
    महङ्गी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय युवासंघको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (तस्विरसहित)

     

    काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार साँझ नयाँ वानेश्वरमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएको हो।

    प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो । यसबीचमा दुई पक्षबीच ठेलमठेल भएको थियो ।
    प्रदर्शनकारीहरुले सरकारविरोधी ब्यानरसहित ‘भ्रष्टाचारी सरकार चाहिँदैन’ लगायतका नाराबाजी पनि गरेका थिए ।

    तस्विरहरु:

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend