logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रिय युवा संघ महंगी र भ्रष्टाचारविरुद्ध उत्रियो, प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटोफिचर)

    राष्ट्रिय युवा संघ महंगी र भ्रष्टाचारविरुद्ध उत्रियो, प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटोफिचर)

    7K
    Shares
    राष्ट्रिय युवा संघ महंगी र भ्रष्टाचारविरुद्ध उत्रियो, प्रधानमन्त्री देउवाको पुत्ला दहन (फोटोफिचर)

    काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएको छ । राष्ट्रिय युवा संघले महङ्गी र भ्रष्टाचारविरुद्ध आज काठमाडौंको नयाँ बानेस्वरमा प्रदर्शन गरेको छ ।

    आज (मंगलबार) साँझ नयाँ वानेश्वरमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर महंगी र भ्रष्टाचारविरुद्ध उत्रिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासमेत जलाएको हो ।

    तस्विरहरुः

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend