आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

थप एक जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २८ पुग्यो

थप एक जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २८ पुग्यो

 

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा पुष्टि भएको छ । यो संगै हैजा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ ।

मंगलबार गरिएको परीक्षणमा थप एक जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्टूल कल्चर परीक्षणमा ११ जना, आरडिटी परीक्षण १२ जना र ह्यासडङ ड्रपबाट परीक्षण गर्दा पाँच जनामा हैजा पुष्टि भएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend