logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौंमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

    काठमाडौंमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

    6.4K
    Shares
    काठमाडौंमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

    काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनु्सार मध्यरातमा पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो । त्यसक्रममै चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । घाइतेहरुको हाल मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend