सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस अगाडी कालो ब्यानरसहित अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend