logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

    राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

    6.5K
    Shares
    राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । बिहीबार प्रदर्शनी मार्गस्थित नेपाल मानविकी क्‍याम्पस अगाडी कालो ब्यानरसहित अखिल क्रान्तिकारीले प्रदर्शन गरेका हुन् ।

    पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend