logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • सुनको भाउ घट्यो, यतिमा हुदैछ कारोबार

    सुनको भाउ घट्यो, यतिमा हुदैछ कारोबार

    8.6K
    Shares
    सुनको भाउ घट्यो, यतिमा हुदैछ कारोबार

     

    काठमाडौं । नेपाली बजारमा आज पहेलो धातुको मुल्यमा गिरावट आएको छ । साउनको पहिलो दिन आइतबार ‍(आज) छापावाल सुन प्रतितोला २ सयले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    गत शुक्रबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।

    यसैगरी, चाँदीको मुल्य भने आज बढेको छ । चाँदी आइतबार १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ६० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend