
काठमाडौं । पछिल्लो २४ घण्टामा एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
यस्तै, ३ हजार ४१ जनाको कोभिड १९ परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend