logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • देशभर थपिए १३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    देशभर थपिए १३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    5.5K
    Shares
    देशभर थपिए १३५ जना कोरोना संक्रमित, एक जनाको मृत्यु

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

    यस्तै, ३ हजार ४१ जनाको कोभिड १९ परीक्षण गर्दा १३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend