logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाँदै

    प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाँदै

    7.7K
    Shares
    प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाँदै

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया जाने भएका छन् । ९–११ साउनमा सिड्नीमा सञ्चालन हुने ‘एनुअल चिफ अफ रिफरेन्स कन्फ्रेन्स’मा भाग लिन प्रधानसेनापति अष्ट्रेलिया जान लागेका हुन् ।

    ३१ असारको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको सो भ्रमणलाई स्वीकृत गरिसकेको छ । प्रधानसेनापति शर्मा हालै मात्र अमेरिकालगायतका देशको भ्रमण पूरा गरी स्वदेश फर्किएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend