logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश–१ को नामकरणका लागि छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक आह्वान

    प्रदेश–१ को नामकरणका लागि छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक आह्वान

    7.4K
    Shares
    प्रदेश–१ को नामकरणका लागि छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक आह्वान

     

    विराटनगर । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश–१ को नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।

    सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend