आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौंको साँखुस्थित फेदी वनमा मानव कंकाल फेला

काठमाडौंको साँखुस्थित फेदी वनमा मानव कंकाल फेला

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखुस्थित वनमा मानव कंकाल भेटिएको छ । साँखुस्थित फेदी वनमा खहरे खोला नजिकै मानव कंकाल फेला परेको हो ।

शवको कम्मर मुनिको भाग मात्रै देखिएको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको टोली घटनास्थलमा पुगेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend