logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस (सूचीसहित)

    5K
    Shares
    नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टर डिएसपीका लागि बढुवा सिफारिस (सूचीसहित)

     

    काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका छन्। आज (सोमबार) बसेको बढुवा समितिको बैठकले ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

    बढुवा सिफारिस पहिलो नम्बरमा हुनेमा होमबहादुर थापा, दोस्रोमा दिपेन्द्रकुमार पाल, तेस्रोमा किरणप्रसाद न्यौपाने, चौथोमा केशरबहादुर कार्की र पाँचौमा दुदिमाया लामा छन्।

    त्यस्तै सन्तोषकुमार पोख्रेल, महेश बस्नेत, देवबहादुर कुँवर, गोविन्द पन्थी, विजय कुँवर लगायत ३४ जना बढुवाका लागि सिफारिस भएका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend