logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसद नविना लामाले संसदमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि…

    सांसद नविना लामाले संसदमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि…

    9.6K
    Shares
    सांसद नविना लामाले संसदमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि…

    काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले संसदमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि सामाजिक सञ्जालमा यो कुरा भाईरल भएको छ ।

    सांसद लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् । तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend