
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गर्दै नेपाल विद्यार्थीद्वारा प्रदर्शन गरेका छन् । गभर्नरको राजीनामा माग गर्दै नेपाल विद्यार्थी, संघ, अनेरास्ववियू क्रान्तिकारी, लगायतका विद्यार्थी संगठनहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आवद्ध रहेको आरोप लगाउँदै उनीहरुले गभर्नर अधिकारीको कार्टुन प्रदर्शन गर्ने कार्यक्रम छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend