logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

    गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

    6.1K
    Shares
    गभर्नर अधिकारीको राजीनामा माग्दै विद्यार्थीद्वारा प्रदर्शन

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गर्दै नेपाल विद्यार्थीद्वारा प्रदर्शन गरेका छन् । गभर्नरको राजीनामा माग गर्दै नेपाल विद्यार्थी, संघ, अनेरास्ववियू क्रान्तिकारी, लगायतका विद्यार्थी संगठनहरुले विरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन्।

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राजनीतिक दलमा आवद्ध रहेको आरोप लगाउँदै उनीहरुले गभर्नर अधिकारीको कार्टुन प्रदर्शन गर्ने कार्यक्रम छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend