logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • थप ४३५ जनामा कोरोना संक्रमण, ५६ जना निको

    थप ४३५ जनामा कोरोना संक्रमण, ५६ जना निको

    4.7K
    Shares
    थप ४३५ जनामा कोरोना संक्रमण, ५६ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४३५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एन्टिजेन र पीसीआर दुबै विधिबाट गरिएको परीक्षणको नतिजा हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ जना निको भएका छन् भने सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित २ हजार ५३७ जना रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend