logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसलाई एक्लो पारेर महागठबन्धनको कोसिस हुँदैछः रामचन्द्र पौडेल

    कांग्रेसलाई एक्लो पारेर महागठबन्धनको कोसिस हुँदैछः रामचन्द्र पौडेल

    6.7K
    Shares
    कांग्रेसलाई एक्लो पारेर महागठबन्धनको कोसिस हुँदैछः रामचन्द्र पौडेल

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस भइरहेको बताएका छन्। पार्टीनिकट पत्रकारहरुको संगठन प्रेस युनियनको महाधिवेशन उद्‌घाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रभित्र कम्युनिस्ट एकता भन्नेहरु छन्। एकीकृत समाजवादीभित्र पनि त्यस्तै भनिरहेका छन्। अन्तर्राष्ट्रिय शक्तिले पनि नेपाली कांग्रेसलाई एक्लो पारेर महागठबन्धन गर्ने कोसिस गरिरहेका छन्। यो प्रजातान्त्रिक आन्दोलन कमजोर पार्ने कोसिस हो।

    उनले सहमति, सहकार्य र एकताको बाटो बीपी कोइरालकै भएकाले त्यही मूल बाटोमा कांग्रेसलाई हिँडाइरहेको जिकिर गरे।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend