शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेकपा एमालेको कर्णाली प्रादेशिक कार्यालयको उद्घाटन

नेकपा एमालेको कर्णाली प्रादेशिक कार्यालयको उद्घाटन

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश प्रादेशिक कार्यालय उद्घाटन गरिएको छ । शनिबार एमाले महासचिव शंकर पोखरेलले सो कार्यालयको उद्घाटन गरेका हुन् ।

प्रादेशिक कार्यालय प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको छ । उद्घाटन कार्यक्रममा प्रदेश तहका सम्पूर्ण नेताहरुको उपस्थित रहेको थियो ।

महासचिव पोखरेलले आज कार्यकर्तालाई वृहत प्रशिक्षण दिने कार्यक्रम रहेको छ । वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विवेकशील साझा पार्टीका प्रदेश संयोजक गेहेन्द्र प्रसाद दाहालसहितका नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend