logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ११ एसपीको काज सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

    नेपाल प्रहरीका ११ एसपीको काज सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

    6.8K
    Shares
    नेपाल प्रहरीका ११ एसपीको काज सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

     

    काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) काज सरुवा भएको छ । आइतबार भएको काज सरुवामा ७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

    सरुवा सूची अनुसार कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाइएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend