आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

फिलिपिन्समा ७ दशमलब १ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प

फिलिपिन्समा ७ दशमलब १ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प

एजेन्सी । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरुलाई नराम्ररी क्षति पुर्याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो ।

भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन् । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend