शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

थप ५६४ जनामा कोरोना संक्रमण, १ संक्रमितको मृत्यु

थप ५६४ जनामा कोरोना संक्रमण, १ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ । कोरोना निको भई २०२ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend