logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • देश बचाउने पार्टी राप्रपा मात्रै हो, राप्रपा बलियो भए मात्र देश बलियो हुन्छः अध्यक्ष लिङदेन

    देश बचाउने पार्टी राप्रपा मात्रै हो, राप्रपा बलियो भए मात्र देश बलियो हुन्छः अध्यक्ष लिङदेन

    7.3K
    Shares
    देश बचाउने पार्टी राप्रपा मात्रै हो, राप्रपा बलियो भए मात्र देश बलियो हुन्छः अध्यक्ष लिङदेन

     

    धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बलियो भए मात्र देश बलियो हुने बताएका छन्। धनगढीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले राप्रपा मात्रै देश बचाउने पार्टी भएकाले राप्रपाप्रति सबैको आकर्षण बढ्दै गएको दाबी गरे। उनले भने, ‘अब राप्रपा देशको वैकल्पिक राजनितिक शक्तिका रुपमा अघि बढीसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन।’

    राप्रपा देश बचाउने, धर्म बचाउने पार्टी भएकाले यसप्रति युवादेखि जेष्ठ नागरिकसम्मको आकर्षण बढेको उनले बताए।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend