logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको उद्घोष

    रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको उद्घोष

    9.2K
    Shares
    रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको उद्घोष

    कैलाली । कञ्चनपुरका पत्रकार खेम भण्डारीले पूर्व पत्रकार रवि लामिछानेविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन्।

    बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन्।

    उनले लेखेका छन्, ‘एक नाबालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरू र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने
    त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ ।’

    न्युज २४ टेलिभिजनमा रहँदा लामिछानेले टेलिभिजनको दुरुपयोग गरेको पनि आरोप लगाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend