शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एमालेसँग गठबन्धन हुँदैन, काँग्रेसको विकल्प छैनः अध्यक्ष प्रचण्ड

एमालेसँग गठबन्धन हुँदैन, काँग्रेसको विकल्प छैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन नहुने बताएका छन् । कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताए । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले काँग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend