logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चन्द्रागिरि नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई गोली हानी मारियो

    चन्द्रागिरि नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई गोली हानी मारियो

    10K
    Shares
    चन्द्रागिरि नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई गोली हानी मारियो

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ मा एक राँगोलाई गोली हानी मारिएको छ ।

    नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई नियन्त्रणमा लिन नसकेपछि एक राउण्ड गोली हानेर मारिएको हो ।

    उक्त राँगोले आज बिहान गोदाम चौरको बस्तीमा आतंक मच्चाएको थियो । सो घटनामा मानविय क्षति भने हुन पाएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend