logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेवाः समुदायले मनाउने गुँला पर्व सुरु

    नेवाः समुदायले मनाउने गुँला पर्व सुरु

    5.7K
    Shares
    नेवाः समुदायले मनाउने गुँला पर्व सुरु

    काठमाडौं । आजबाट एक महिने गूँला पर्व आजबाट शुरु भएको छ । आजबाट काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म गूँला पर्व मनाउने गर्दछन् ।

    नेपाल भाषामा ‘गूँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भूवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

    नेपाल सम्वतको नौ महिनामा पर्ने सो पर्वमा बौद्ध तथा गैरबौद्ध धर्मावलम्बीले समेत सहभागिता जनाउने गर्छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend