logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको संसदीय समितिको निष्कर्ष

    करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको संसदीय समितिको निष्कर्ष

    6.9K
    Shares
    करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको संसदीय समितिको निष्कर्ष

     

    काठमाडौं । संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । अर्थमन्त्रीमाथी छानविन गर्न गठन गरिएको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष निकालेको हो ।

    समितिको प्रतिवेदनमा लेखिएको छ, ‘करका दर हेरफेरमा अनधिकृत ब्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन ।’ समितिको प्रतिवेदन केहीबेरमा संसदमा पेश हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend