शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन संसदमा पेश, अनधिकृत व्यक्तिको प्रवेश देखिएन (पूर्णपाठसहित)

जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन संसदमा पेश, अनधिकृत व्यक्तिको प्रवेश देखिएन (पूर्णपाठसहित)

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ । शुक्रबारको संसदमा बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका हुन् ।

संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । अर्थमन्त्रीमाथी छानविन गर्न गठन गरिएको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्ष निकालेको हो ।

प्रतिवेदनः

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend